क”ठै कस्ता पा’पी आमा बुवा; बच्चा जन्माएर जं’गलमा यसरी छा’डे पछि बच्चा मृ”त अवस्थामा फे’ला……

नवलपुर–पूर्वी नवलपरासीकाे मध्यबिन्दु ७ स्थित वनमा न’वजात शि’शुको श’व भेटिएको छ ।पुर्व–पश्चिम राजमार्गसँगै जो’डिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झो’लामा पो’को पा’रेर फा’लेको अवस्थामा न’वजात शि’शुको श’व रहेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट प्रहरी टो’ली अहिले घ’टनास्थल पुगेको छ ।स्थानीयका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेंलो प्ला’ष्टिकको झो’लामा महिलाले ल’गाउने रातो सु’रुवालमा बे’रेर फा’लिएको अवस्थामा शि’शुको श’व भेटिएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सामुदायिक वनले ख’टाएका वन हे’रालु कर्मचारीले देखेपछि वन स’मूहमार्फत प्रहरीमा खवर भएको हो ।स्थानीय म’धुबिलास अधिकारीका अनुसार १–२ दिन अगाडि मात्रै ज’न्मिएको जस्तो देखिने छोरा जा’तको शि’शुको श’व भेटिएको हो ।अहिले प्रहरी घ’टनास्थलको प्रारम्भिक अनुसन्धानमा जु’टिरहेको छ ।गत कार्तिक ४ गते नवलपुरको हु’प्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खो’ल्सा नजिक ना’भी समेत न’काटिएको अवस्थाको सा’ल–ना’ल सहितको न’वजात शि’शुको श’व प्रहरीले फे’ला पारेको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *