आज मात्र नेपालमा यति धेरै कोरोना संक्रमितहरले कोरोना संक्रमणबाट ज्यान गुमाए ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।काठमाडौं । नेपालमा थप ७३६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५० हजार ९१६ संक्रमित पुगेका छन् ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *