चर्चित पत्रकार ऋषि धमला पत्नी एवं नायिका एलिजा गौतम पछिल्लो समय निकै खुलेर फोटो शुट गर्न थालेकी छन्

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।

फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।केहि पहिला उनी पोखरा पुगेर गरेको फोटोशुटले निकै चर्चा पायो । जहाँ उनी निकै खुलेकी थिइन् भने निकै सुन्दर पनि देखिएकी थिइन्। उनका ती तस्बिर भाइरल नै बने ।

त्यसपछि पनि उनी निकै खुलेर फोटोशुट गरेकी छन् । उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *