मुख धुँदा लाखौले गर्छन यस्ता गल्ति,भुलेर पनि यस्तो नगर्नुहोस,परिणाम नराम्रो हुनेछ

सामान्यतया विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका हुन्छन् । जुन गल्ती स्वास्थ्यका हिसावमा हेर्दा राम्रो मानिदैन ।मुख धुँदा के गर्ने के नगर्ने ?****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

– सके सम्म तातो र धेरै चिसो पानीले मुख नधुनुस्, मनतातो पानीले मुख धुनु सबैभन्दा राम्रो मानिन्छ ।
– फेसवासले धोएपनि चाहिने भन्दा बढी रगट्यो या धोयो भने पनि अनुहारको त्वचामा असर गर्छ ।
– अनुहार धुँदा सकेसम्म सावुनको प्रयोग नगर्नुहोस् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

– सफा गरेपछि कडा रुमालल अनुहार पुछ्नु घातक हुन्छ त्यसैले नरम रुमाल प्रयोग गर्नुहोस्
– आकर्षक बन्ने लहडमा अनुहारमा जुन पायो त्यही क्रीम प्रयोग नगर्नुहोस्, त्वचा सुख्खा नहोस भन्नका लागि सामान्य मोइस्चराइजङि क्रिम लगाउन सकिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *