कोरोनाले कमाई गएपछि पोर्न उद्योगतिर गइन् यी सुन्दरी, यसरी कमाउँछिन् अहिले लाखौ डलर

कोरोनाले अहिले बिश्व तरंगीत बनाएको छ । कतिपयले त ज्यानै दिएका छन् । एक से एक मानिसहरुलाई कोरोनाले सडकमा ल्याइ दियो । सान सबै कोरोनाले सकि दिएपछि मानिसहरु अहिले हाँस्नु र रु’नुको अवस्थामा छन् ।

यस्तै समस्या रेनी ग्रेसीलाई पनि परेको थियो । उनी अष्ट्रेलियाकी चर्चित सुपरकार चालक हुन् । पछिल्लो समय रेनीले आफुले जानेको कामवाट सोचेजति आम्दानी हुन नसकेको अनुभव गर्न थालिन् ।

आकर्षक कमाई हुने उद्योग थियो पो र्न उद्योग । सुपरकार चलाउन छाडेर लागिन् पो र्न फिल्म उद्योगमा ।

आर्थिक समस्या टा’र्नकै लागि पो र्न उद्योगमा प्रवेश गरेको धारणा राख्ने यी सुन्दरीले आफ्नो कामप्रति बुबाले पनि गर्व गरेको बताइन् ।

‘म वास्तविक रुपमै आर्थिक समस्यामा परेकाले पो र्न उद्योगमा प्रवेश गरेकी थिएँ । मेरो निर्णयमा बुबाले पनि गर्व गर्नु भयो ।’ एक अन्तरर्वार्ताको क्रममा उनले भनेकी थिइन् ।

पो र्न उद्योगमा प्रवेश गरेकी ग्रेसीले अहिलेसम्म पा र्ट न र खोजेर काम गर्न परेको छैन । आफ्नै सेल्फी खिचेर इन्टरनेटमा हा ले वापत पैसा पाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *