अचानक ढुङ्गाबाट निस्कन थाल्यो खुन, सबै चकित (भिडियो हेर्नुहोस्)

सन्सार रहस्यले भरिएको छ । बैज्ञानिकहरुको नयाँ खोज जारी छ । कहिलेकाँही यो सन्सारमा भएका प्राकृतिक कुराले मान्छेलाई आश्चर्य चकित बनाउँछ । तर पनि सत्य त आखिर सत्य नै हो । पत्याउन कर नै लाग्छ ।

जस्तै हामी ढुंगा भन्ने बित्तिकै निर्जीव वस्तु हो भन्ने बुझ्छौ र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ भन्ने हामीलाई थाहा छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा र ग त र मासुका टुक्रा निस्कन्छन् ।

चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् । ढुंगालाई बाहिरी सतहमा हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।

ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।

ढुंगालाई फो’र्ने बित्तिकै र ग त निस्कन्छ । यसलाई पिरियड रक पनि भनिन्छ । खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिं’ग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ ।

माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ । मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *