मान्छे हेर्दा राम्रा राम्रा, काम चाँही यस्तो गरेपछि पक्राउ परे पाँच युवायुवती

कैलालीको लम्कीचुहा वडा नं। १ थकालिपुर सी टोलबाट पक्राउ परेका पाँच युवायुवती हेर्दा राम्रा छन् । तर उनीहरुको काम भने नराम्रो थियो । जसकारण उनीहरु पक्राउ परे । उनीहरु पक्राउ पर्नुको कारण पनि गजवको छ ।

उनीहरु ३ ग्राम ३० मिलिग्राम खै रो हि रो ई न सहित पक्राउ परेका हुन् । ती युवायुवती लम्किचुहा वडा नं १ वर्ष २७ का खगेन्द्र जैशी, सोही ठाउ बस्ने वर्ष २५ का सन्देश खत्री, जानकी गाउपालिका वडा नं ९ वर्ष २७ का प्रकाश साउँद, जानकी गाउपालिका वडा नं ३ वर्ष १९ की सबिना चौधरी र बर्दिया गुलरिया वर्ष १७ की मुस्कान बि क रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीले दिएको जानकारी अनुसार आईतबार बिहान ७ बजेको का रो वा र गरिरहेको गोप्य सुचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

लामो समय देखि प्रहरीले उनिहरुलाई पि छा गरिरहेको र आज प्रकाउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय मोतीपुर लम्कीका प्रमुख भरत शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *