जब सिंहलाई भैसीले सिङमा झुण्ड्याएर हावामा उडायो ! (भिडियोसहित)

एजेन्सी– हालै सामाजिक सञ्जालमा एउटा डिस्कभरी च्यानलको भिडियो भाइरल बनेको छ । जहाँ एउटा भैसीलाई सिंहले आक्रमण गरेर थला पारिसकेको हुन्छ तब अर्को जंगली राँगो आएर उसलाई बचाउन सिंहमाथि आक्रमण थाल्छ ।सिंहमाथिको त्यो आक्रमण निकै आक्रोशपूर्ण देखिन्छ ।

राँगोले सिंहलाई सिङमा झुण्याएर हावामा उडाउँछ । भुइँमा पछार्छ । यो क्रम केही बेर चलिरहन्छ ।यो घमासान युद्धले एकता नै बल हो भन्ने एक किसिमको सन्देश समेत दिएको छ । जहाँ एउटा अर्को भैसी पनि सँगै हुन्छ । उसले सिंहमाथि आक्रमण भने गरेको हुँदैन । * * * यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला * * *

Leave a Reply

Your email address will not be published. Required fields are marked *