दाद,एलर्जी र अन्य कुनै छालाको समस्याबाट मुक्ति पाउन यस्तो गर्नुहोस्

काठमाडौँ,दाद, चिलाउने र अन्य छालाको समस्या मानिसको लागी काफी मात्रामा कष्टदायक हुन्छ । यो समस्याको कारण मानिसलाई दिक्क पनि लाग्ने गर्दछ । आज यही विषयमा जान्ने कोशीस गरौ एउटा तरिकाको बारेमा जसले दाद चिलाउने समस्यालाई जरैबाट खतम गर्दछ ।

आउनुहोस् यसको बारेमा विस्तृत रुपमा जानौँ दाद, चिलाउने समस्यालाई खतम गर्नै चाहानुहुन्छ भने यसरी गर्नुहोस् टूथपेस्टको प्रयोग किनकी टूथपेस्टमा हुन्छ एन्टी ब्याक्टेरियल गुण जसले कुनै पनि प्रकारको फंगस र ब्याक्टेरियालाई मार्ने काम गर्दछ ।

टूथपेस्टले दाद, चिलाउने समस्या, अन्य प्रकारका छालामा हाउने समस्यलाई समाप्त गरी पहिले जस्तो नै बनाउने काम गर्दछ ।

प्रयोग गर्ने तरिका
तपाईले टूथपेस्टमा थोरै डिटोल मिलाएर दिनमा कमसेकम ३ चोटी दाद, चिलाएको र अन्य कुनै छालाको संक्रमण भएको ठाउँमा लगाउनुहोस् । तपाईलाई यसको लाभ तुरुन्त देखिनेछ र यो समस्याबाट सँधैको लागी छुटकारा मिल्नेछ ।

यो पनि पढ्नुहोस:

काठमाण्डौ,आज बालाचतुर्दशी आज बिहानै काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै छ । मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात् बालाचतुर्दशीको बिहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।

बालाचतुर्दशीमा पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ । गएराति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन गरी रात बिताएपछि आज विहानै शतविज छरेर दिवगंत आत्माको मुक्तिको कामना गरिन्छ ।

धर्मग्रन्थका अनुसार शतबीजमा सय गेडा धान चढाउने भनिएपनि हिजोआज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सप्तबीज छर्ने गरिन्छ । तर, कोरोनाका कारण यसवर्ष पशुपति क्षेत्रमा मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *