१७ वर्षी’या कि:शोरी’को बयान : फेस*बुक’मा कुरा भएर गेष्ट हाउस पु’र्यायो, कोठा’मा पुग्ना*साथ यस्ताे ग….((भिडियोसहित)

काठमाडौ । फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए । बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे ।

तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने ।मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए । अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए । कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए । मैले किन यसो गरिरहेका छौ भन्दै कराए ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *