२५ बर्षिय जवानीमा पुर्व मिस नेपाल शृंखला खतिवडा, हेर्नुहोस् १३ तस्विर प्रकाशित – नोभेम्बर ५ २०१९

उनले बेलाबेलामा आफ्ना तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । हालै पनि उनले निकै नै हट अबतारका तस्विर शेयर गरेकी छिन्

पूर्वमिस नेपाल शृंखला खतिवडाको १९९६ नोभेम्बर ३ तारिखका दिन उनको जन्म भएको हो । मकवानपुरको हेटौंडामा जन्मिएकी उनले २४औं जन्मदिन भब्यताका साथ साथि भाइ इस्टमित्रका साथ मनाएकी हुन् ।

उनि सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता समेत रहेकी छिन् । खतिवडाले एसएलसी हेटौंडा अकादमीबाट पूरा गरेकी हुन् । शृंखलाका बाबु विरोध खतिवडा नेकपाका प्रतिनिधिसभा सदस्य र आमा मुनु सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष हुन् । शृंखला नेपाल–फ्रान्स मैत्री सद्भाव दूत पनि रहेकी छिन् ।

उनले बेलाबेलामा आफ्ना तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् । हालै पनि उनले निकै नै हट अबतारका तस्विर शेयर गरेकी छिन् । उनी भ्लगर सिसन बानियाँको प्रेममा रहेको चर्चा चलेको हो ।

स्टोरीमा भ्लगर सिसन बानियाँको काँधमा शृंखलाले टाउको राखेकी तस्विर सामाजिक संजालमा भाइरल भएका थिए । उक्त तस्विर बाहिर आएपछि उनी प्रेममा रहेको चर्चा चुलिएको हो ।

योपनि पढ्नुहोस्
नेपाली नायिका निरुता सहित नेपाल आए गोबिन्दा

नेपाली मुलकी युवतीसँग विवाह गरेका गोबिन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए

काठमाडौं – बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित काठमाडौँ आइपुगेका छन् । उनीहरुसँगै नायिका निूता पनि मुम्बइबाट नेपाल आएकी छन् । उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन् ।

नेपाली मुलकी युवतीसँग विवाह गरेका गोबिन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् ।

भारतकै सबैभन्दा महंगो कार चडछन् धनाड्य मुकेश अम्बानी,कति होला मूल्य ?

बलिउड अभिनेता मुकेश अम्बानी एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । तर धेरै मानिसहरुलाई दिमाखमा पस्न सक्छ उनको नाम लिने बित्तिकै पैसा नै पैसा आउने गर्दछ उनले आफ्नो पहिलो रोजाइमा ठूलो महल खडा गरेका गरेका थिए ।

‘अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरले निकै चर्चा परिचर्चा पाएको हुन्छ । उनकी श्रीमती नीता अम्बानी पनि आफ्ना हरेक इच्छा परा गर्दछिन् । उनका घर भित्र पनि ठूला – ठूला स्वीमीङ पूल समेत रहेका छन् । तर अरु बाहिरिए मानिसहरुलाई भने घरमा छिर्ने अनुमति दिइदैन । उनकी श्रीमती नीता अम्बानीले १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन् ।

उनलाई कारको निकै शोकीन रहेकी छिन् । चान चुने कार भने उनि चड्दिनन् । उनकोसुन्दा नै धेरै मानिसहरु चकित परेका हुन्छन् । नीताले विश्वको सबैभन्दा ब्रान्डेड जुत्ता लगाउने र हातमा विश्वको प्रसिद्ध ब्रान्डका घडीहरु लगानउने गर्दछिन् । उनको बलिउडमा निकै चर्चा हुने गर्दछ । मुकेश अम्बानी र नीताकी एक मात्र छोरी ईशाको विवाह आनन्द पिरामलको साथमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *