युट्यूूवर हिमेशमाथि लोकल हौं भन्दै उर्लियो स्थानियको जमात, गरे यतिसम्मको अमानविय व्यवहार (भिडियो हेर्नुस)

काठमाण्डौ – पछिल्लो केही वर्षयता सलबलाएका युट्यूव च्यानलहरु धेरैले राम्रा काम गरेका छन् भने केहीले केवल आफ्नो फाईदाकोलागी रिर्पोट बनाएका छन् । जस्ले गर्दा समाजमा सहज वातावरण गराउनुको साटो असहज वातावरणको श्रृजना गरेको पाईन्छ ।

तर त्यही राम्रा काम गर्ने मध्यका एक हुन् युट्यूवर हिमेश पनि । हिमेशले प्राय गरेर समाजका दिनदुःखीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफु सक्दो प्रयास गरिरहेका हुन्छन् ।

युट्यूवर हिमेशका कारण धेरैको मुहारमा हाँसो छाएको छ । धेरैले आशिष पाएका छन् । उनको काम गर्ने तरिका नै बेग्लै छ । धेरै नै साधारण तरिकाबाट काम गर्ने हिमेशले प्राय गरिब दुःखीहरुको आवश्यकताकालागी आफ्नो क्यामरा ओपन गर्ने गर्दछन् ।

उनका धेरै एपिसोडहरु निकै नै अत्यावश्यक मानिसहरुकालागी बनाईएका हुन्छन् । मेहेनतिलो र बोलीमा पनि शालिन्ता भएका तीनै हिमेशलाई स्थानियले गाली गलौज गरेर अपमान गर्नुका साथै उनको काममा बाधा पुर्याएका छन् । भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.