बलिवुडका चर्चित कोरियोग्राफर एवं फिल्म निर्देशक रेमो डिसुजालाई हृद’यघा’त ।

काठमाडौँ । एएनआइका अनुसार डिसुजाको मुम्बईस्थित कोकिलाबेन धीरुभाई आस्पतालमा उपचार भईरहेको छ । मिडिया रिपोर्टका अनुसार डिसुजाको भारतीय समाचार एजेन्सी एएनआइका अनुसार डिसुजाको मुम्बईस्थित कोकिलाबेन धीरुभाई आस्पतालमा उपचार भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार डिसुजाको एन्जियोप्लाष्ट गरिएको छ र उनको स्वास्थ्य सुधार भइरहेको छ । आइसीयुमा उपचार गराएका डिसुजालाई अहिले सामान्य बेडमा राखिएको एएनआइले जनाएको छ ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *