विहिवार मृत्यु भएका पूर्वराजदुत कमानसिंहलाई नेकपा प्रवक्ता नारायणकाजीले बर्बाद पारेका थिए ? यस्तो सनसनीपूर्ण गोप्य भिडियो बाहिरिएपछि भयो हंगामा भिडियो हेर्नुस्)

काठमाडौं । कमानसिंह लामाको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंहको इहलीला समाप्त भएको दावी कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेका हुन् ।

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उहाँहरु बीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको छैन ।

लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाउनुभएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित हुनुहुन्छ । नारायणकाजीको राजनीतिक यात्रामा सुसनको निकै राम्रो योगदान भएको ठानिन्छ । सुसनले विगतमा पत्रकारिता पनि गर्नुभएको थियो ।

। नारायणकाजी श्रेष्ठले लुटेको रकम नउठाई, पत्नीसँगको ठाकठुक नमिलाई कमानसिंह लामा बित्नुभयो । निकट व्यक्तिहरुका अनुसार कमानसिंहको गुनासो थियो– ‘नारायणकाजीले मेरो जिन्दगी बरबाद बनायो, परिवार उजाड बनायो ।’

अडियो भिडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर हुनभएको थियो । नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिनुभयो गोप्य रुपमा अडियो भिडियो रेकर्ड गरेर प्रमाण जुटाउने ।

उहाँ नारायणकाजीसँग लेनदेनको कुरा गर्न जानुभयो । अडियो भिडियो रेकर्ड गर्न लगाउनुभयो । सो अडियो भिडियो सनराइज खबरले प्राप्त गरेको छ । कमानसिंहको परिवार निकटले सनराइज खबरलाई सो अडियो भिडियो उपलब्ध गराएका हुन् । भिडियो र न्युज साभार सनराइज खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *