चितवनमा फेरी अर्को काण्ड, २२ वर्षे युवकले ३२ वर्षीय युवतीलाई गरे यस्तो (भिडियो सहित)

चितवन – पछिल्लो केही वर्षयता चितवन जिल्ला घटना घटिरहने जिल्लाको रुपमा चिनिंदै आईरहेको छ । चितवनमा यस्ता अपत्यारीला घटनाहरु घटिरहेका छन् जस्ले हाम्रो समाजलाई अर्कै दिसातिर लगिरहेको छ । पटक पटक बेग्लै बेग्लै स्परुपमा घटनाहरु घटिरहेको खबर सुन्न पाईने चितवनमा फेरी यस पटक पनि एउटा यस्तो घटना घटेको छ जस्ले दुवैको परिवारलाई तोडेर राखिदिएको छ ।

केही दिन अघि चितवनमा एक २२ वर्षीय युवकले छिमेकीकै श्रीमती भगाई दिएका छन् । यतिबेला यो खबरले चितवनलाई अर्कै रुपमा दर्शाएको छ । २२ वर्षीय युवकसंग भाग्ने ती महिला ३२ वर्षकी हुन् । जस्का तीन सन्तान छन् । आफ्नो मुटुभन्दा प्यारो सन्तान र रातदिन मज्दुर गरेर खान दिएको श्रीमानलाई छोडेर जाने ती महिला जयनारायण चौधरीकी श्रीमती हुन् ।

अर्कैकी श्रीमती र तीन तीन ओटा बच्चाको आमालाई भगाउने ती युवक पनि कुमारी थापाका अविबाहीत छोरा हुन् । जयनारायण थारु कावासोतीका हुन् । उनी कामको शिलशिलामा चिवनमा आएर ट्रयाक्टर चलाउने काम गर्दछन् । सोही कामकै शिलशिलामा श्रीमतीलाई आफैसंग राखेका जयनारायणकी श्रीमतीले उनैलाई नै छाडेर छिमेकी कै छोरासंग भागिदिएकी छन् । जयनारायण र कुमारीले यतिबेला एक अन्तरवार्तामा छोरा र श्रीमतीको वास्तविकता बताएका छन् । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *