सावधान ! यस्ता व्यक्तिहरुले अनार नखाएकै राम्रो, मिठो लाग्छ भन्दैमा भुलेर पनि नगर्नुस् गल्ति !

अनार मानव शरीरको लागी वरदान मानिन्छ । विशेषगरी अनारलाई बिरामीको औषधीको रुपमा पनि लिइने गरिन्छ । कोहि आफन्त बिरामी भएमा धेरैजसोले अनारनै कोसेली लिएर भेट्न पुग्दछन् । शरीरमा रगतको कमी भएको छ भने अनारले सजिलै रगत बढाउने काम गर्दछ । अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ ।

बजारमा पाइने जुसमा केमिकलको मिश्रण हुने कारणले अनारको ताजा जुसलाईनै पिउने गरिन्छ । अनार फलको फाइदाको साथमा बेफाइदा जान्न पनि उत्तिकै जरुरी छ । आज हामी अनारको सेवन गर्नुको बेफाइदाको बारेमा बताउँदैछौं ।

१. यदि तपाईलाई चिसोयाममा इन्फ्लुएंजा, कब्जियत जस्ता समस्याले सताएको छ भने अनारको सेवन गर्दा समस्या बल्झन् सक्छ । त्यसैले यस्तो समस्या हुदाँ अनारको सेवन नगर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *