सुन्तलन बिग्रिँदा उडिरहेको चङ्गाबाट यसरी ख’से बालक (भिडियो सहित)

३० फिट माथि सम्म ‘ड्र्यागन काइट’मा उडेका ती बालक हावामा सुन्तलन नमिल्दा खसेको बताइएको छ।
उनको शरीरको तौल भन्दा ३ गुणा ठूलो आकारको चङ्गामा हावामा उड्दै गर्दा जमिनमा खसेका हुन। ती बालक चङ्गाबाट खस्दै गरेको भिडियो इन्डोनेसियाली सोसल मिडियामा भाइरल बनेको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

एक बालक ठूलो चङ्गामा हावामा उडान गर्दै गर्दा सन्तुलन बिग्रेर केही समयपछि भुइँमा लडेको भिडियोमा देख्न सकिन्छ। त्यहाँ उभिएका मानिसहरूले ती बच्चालाई मद्दत गर्न आइपुग्छन्।
उक्त घटना हालैका दिनको रहेको बताइएको छ। भुइँमा बजारिएका ती बालकका शरीर अंगभंग भएको र हाल उपचार भइरहेको समाचारमा उल्लेख छ।-एजेन्सी ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *