श्रीमानको आखाँ छलेर अर्कैसंग घुम्न जाँदा गयो ज्यान, अनुसन्धानमा खुल्यो सबै वास्तविकता (भिडियोसहित)

भक्तपुर । भक्तपुरको ठीमीको प्रहरी चौकीमा बा ८ च ४७५६ नम्बरको गाडी क्षतिग्रस्त रुपमा रहेको छ । यो गाडी कौशलटारमा केही दिन अघिमात्रै म’ध्यरातमा दुर्घ’टना भएको थियो । उक्त दुर्घट’नामा परी एक महिलाको ज्या’न गएको थियो । उक्त घ’टना’मा ड्राईभर सहित बाँकी दुई जना घा’इते भएर उनीहरुको उपचार भईरहेको खबर विभिन्न सोशल मिडियामा प्रसारण पनि भएको थियो ।

सोही घट’ना’मा परी ज्या’न गुमा’एकी ती महिला (रिया) लाई मा’रिएको भन्दै मृ’तक महिलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिईन् । यो समाचार पनि बाहीरिएपछि सोशल मिडियामा एक प्रकारको तरगं नै छाएको थियो । घट’ना’पछि अनुसन्धान हुँदै गर्दा मृ’तक ती महिला ड्राईभरकी श्रीमती भएकी खल्न आएको छ ।

घ’टना’को दिन मृ’तक महिला र उनलाई घुमा’उन लगेको व्यक्ति इन्जिनियर रहेको पनि खुल्न आएको छ । याहाँनिर प्रश्न उठेको छ मृ’तक महिला अर्कैकी श्रीमती हुँदाहुँदै पनि अखिर के नाता र सम्बन्धका का’रण इन्जिनियरसंग घुम्न’कालागी उनी गईन् त भन्ने । यो घ’टना’को विषयमा मृ’तक महिलाका घरपरिवारहरुको भनाई यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *