बैतडीकोकी २१ वर्षीया महिलाले जन्माइन अनौंठो शिशु (तस्बिर सहित )

यो पोस्ट Facebook मा सियर गरौ
FacebookTwitterViberWhatsAppEmailLinkedInCopy LinkPrintअन्य

बैतडी / बैतडीमा एक अनौठो शिशुकाे जन्म भएकाे छ । सुर्नया गाउँपालिका–५, मडकी २१ वर्षीया गीता विकले जन्माएको शिशु अनौठो प्रकारकाे रहेका छन् ।

पहिलो सन्तानको रुपमा जन्मिएको छोराको मलद्वार, नाक र ओठ नभएकाे हाे ।

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

सोसल मिडियामा भाइरल बनेको यो भिडियोमा एक बाख्राको सानो पाठोले गाईको दूध पिइरहेको देख्न सकिन्छ ।

गाईले शुरुमा त दूध खुवान नमानेको जस्तो देखिन्छ । तर सानो पाठोले जिद्दी गर्दै खान खोजेपछि गाईले दूध आरामले खुवाईरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा अहिले उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ । साथै धेरैले मन छुने प्रतिक्रिया दिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published.