नेपाली किसानकाे हातमा लालपुर्जा छ, तर जमिन भारतकाे कब्जामा
कञ्चनपुर, ५ असार । कञ्चनपुरको बेलौरी नग’रपालिका- १ फटि’याका क’र्ण बहादुर सुनार १५ कट्टा जमिनका मालिक हुन् । तर, उनीसँग जमिनको लालपु’र्जा मात्रै छ, जमिन छैन । लालपु’र्जा भएको जमिन कहाँ गयो भनेर कतै आ\श्चर्यमा नपर्नु होला !
बेलौरी नग’रपालिका- १ फ’टियाका क’र्णबहादुर सुनारले २० व’र्षदेखि आफ्नो जमिन उप’भोग गर्न पाएका छैनन । सुनारको जमिन नेपाल–भारत सी’माको पि’लर नम्बर २००-२०१ को बीचमा पर्दछ । सो जमिन भारतीय प’क्षले आफ्नो दा’बी गरेपछि उनी जमि’नविहीन बनेका हुन् ।
विस २०२८ सालदेखि बसोबास गर्दै आएको सुनारको जमि’नको २०३५ सालमा कि’त्ताका’ट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा ध’नी लालपू’र्जा दिएको थियो । सुनारको जमिन २०५७ सालदेखि भारतीय प’क्षले क’ब्जा गरेपछि उनले जमिन उप’भोग गर्न पाएका छैनन् ।
पी|डित सुनार भन्छन्, ‘भारतीय प’क्षले बेला-बेलामा ध’म्काउने, दु-र्व्य’वहार गर्ने गर्दछन् । के गर्ने काग’जमा मात्रै जमिन छ । २०० र २०१ को दू’रीमा पर्ने उक्त १५ क’ट्टा जमिन भारतीय प’क्षले खे’ती लगाउन न’दिएर २० वर्षदेखि बाँ’झै छ ।’
वर्षौंदेखि उपभो’ग गर्दै आएको ज’मिन आफूले उ’पभोग गर्न नपाएको २० वर्ष भै’सकेकाे सुनाउँदै उनले भने, ‘फि’र्ताका लागि कहीँकतैबाट समेत प’हल भएको छैन ।’ जमिन उ’पभोग गराईदिने प’हल कसैले नगरको उनको दुखे’सो छ ।