बाहिरियो नर्स काण्ड ! नर्स का’ण्ड,मा यस्तो हर्कत (हेर्नु’होस भिडियो)

नेपाली कमेडी भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषयमा समाबेश गरी मानिसहरुलाई मनोरंन्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् ।

हास्नु स्वास्थ्यको लागि पनि अत्यन्तै राम्रो मानिन्छ त्यसैले दर्शकहरुको स्वस्थलाई मध्यनजर गर्दै युटुब च्यानल ईस्वर दुलालले बिभिन्न भिडियोहरु सार्वजनिक गर्ने क्रममा आज नर्स का’ण्ड सार्वजनिक गरेका छन् ।

उक्त भिडियोमा समाजमा चलि आएका विभिन्न समसामायिक विषयबस्तुलाई लिएर ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरंजन दिने छ ।

मनोरन्जनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । यसमा अभिनय गर्ने कलाकारहरु ईस्वर दुलाल, सोनिया न्यौपाने, पबित्रा ढुंगान, प्रतिक्षा पोख्रेलको अभिनय रहेको छ ।

भिडियोलाई विप्लप अधिकारीले छायांकन गरेका हुन् भने सम्पादन तथा निर्देशन दुलालकै रहेको छ ।भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निकै राम्रो तरिकाले प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.