तस्बिरमा हेर्नुहोस्, स्वेताको मेहेन्दी समारोह

काठमाडौं । आज अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदैछिन्। धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् ।

उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। उनीहरूको गोकर्ण रिसोर्टमा पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछन्।

विवाहको पूर्वसन्ध्यामा उनले गोकर्ण फरेस्ट रिसोर्टमा गरिएको मेहेन्दी कार्यक्रमको तस्विरहरू सामाजिक संजालमा सार्वजनिक गरेकी छन्।

तस्बिर : स्वेता खड्काको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *