डरलाग्दो घरमा २ श्रीमतिले श्रीमानलाई गर्छन यस्तो माया (हेर्नु’होस भीडीयो)

माया प्रम का अमर काहानी फ्लिम का पर्दामा धेरै देख्ने पाहिन्छ । भन्छन् साचो मनले माया गर्ने जोडी यो कलीयुगमा सम्भब हुनु सानो कुरा भने होईन माया अन्धो हुन्छ । भनेको सुनीराखेको कुरा हो कुनै नौलो कुरा होईन आजको समाजमा मन सफा भयको समित मात्रामा मानिस पाहिने गर्दछ ।’

येस्तैमा जन्म घर सिन्दुली दामाचौकि गाविस माहदेब डाडाबाट यी दम्पति तनहु जिल्ला आई बसेको करिब १६ वर्ष पुरा भईसकेको छ । एक श्रीमान दुई श्रीमती तिनै जना सडक मा जिबनयापन गर्दै आईरहेका छन् के खाउ के लगाउ उनीहरु संग केहि पनि छैन तरपनि उनि हरु को माया देखेर आखा रसाउने गर्दछ तर सहयोगी मन भने समित मात्रमा देखिने गरेको देखिन्छ ।’

श्रीमान् लेख्न पढ्न जान्नुहुन्छ तर बोल्न सक्नु हुदैन जवानी हुदा बल थीयो सबै गर्न सक्छु जस्तो लग्थो अब बुढेसकाल लग्यो सरिर मा तो बल रहेन अहिले हात मुख जोड्न जुजारा गर्न पनि गर्यो छ । बेबरीसे जिबन बिताईरहेका यी दम्पत्ति लाई कोहि सक्नुहुन्छ भने सहयोग गर्नुस सकनुहुदैन भने पनि भीडीयो सेर गरेर शहयोगी मन सामु पुरईदिनुहुन अनुरोध गर्दछौ ।’

हेर्नु’होस यो भीडीयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *