आमा प्रतिमा भन्छिन्, बच्चा फाल्ने भन्दा भन्दै जन्मियो, मैले अस्पतालबाटै अरुलाई दिन खोजेकी थिए तर सकिन (भिडियो)

बिहे गरेर, श्रीमती मानेर अनि गर्भवती पनि बनाएर अलपत्रै परेका धनगढीका अमृत परियारकी श्रीमती मिडिया आएपछि अमृतकी दिदी सम्पर्कमा आएकी छन् ।

यता प्रतिमाले भने कसरी जानु एक्लै ? भनेर नगएको बताएकी छन् । साढे चार महिनाको गर्भवावस्थामा नै अमृतले छाडेकी प्रतिमाले भने अहिले छोरीलाई जन्म दिएकी छन् ।

एक युट्यूवरसंग टेलीफोरवार्ता गरेकी अमृतकी दिदीले भाईले आफुलाई र कोही पनि घरका परिवारलाई यो कुराको जानकारी नदिएको खुलाएकी छन् । उनले आफुले पनि प्रतिमालाई फेसबुकबाट सम्पर्क गरेको बताएकी छन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

अमृतकी दिदी र प्रतिमा पहिलादेखि नै एकअर्कासंग सम्पर्कमा भएको हुनाले उनलाई सम्पर्क गरिएको प्रतिमा बताउँछिन् । उक्त टेलीफोन सम्बादमा अमृतकी दिदीले धेरै कुरा बताएकी छन् ।उनै दिदीले पनि आफुले केवल घर देखाईदिने बाँकी अरु कुनै कुरामा सहयोग गर्न नसक्ने जवाफ दिएकी छन् ।

अमृतकी दिदीको भनाई अुनसार प्रतिमालाई आफुले घर आउभन्दा उनी नै आउन नमानेको पनि बताएकी छन् ।

अमृतकी दिदीको भनाईमा अमृतले पहिला नै बिहे गरेका छन् । भाईको बारेमा खासै थाहा नभएको बताउने अमृतकी दिदी नातामा अमृतकी सानीआमाको छोरा पर्दछन् । उनलाई अहिले भाई कहाँ छ ? भन्ने बारेमा केही थाहा नभएको बताएकी छन् ।

सुत्केरी अवस्थाबाटै आफ्नै श्रीमानलाई मिडियाको माध्यमबाट खोजी रहेकी प्रतिमाले अमृतकी दिदीलाई भेटाएकी छन् ।
उता अमृत भने प्रतिमालाई छाडेर गएदेखि सम्पर्कमा आएका छैनन् । प्रतिमाले छोरी जन्माएको पनि आज १३ औं दिन भईसकेको छ ।

दिदी बहीनीका छोराछोरी भएको हुनाले आफुलाई भाईको बारेमा खासै केही कुराको जानकारी नभएको उनकी दिदीले बताएकी छन् ।

उनले आफुहरुको भेट कहिले काहीँ मामाघरमा मात्रै हुने पनि बताएकी छन् । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यो समयमा प्रतिमालाई अमृतको निकै नै खाँचो परेको छ । तर अमृतले भने सम्पर्क हुँदाका समयमा प्रतिमालाई आफ्नो बच्चा नभएको भन्दै अन्य कुराले धम्की दिएको प्रतिमाको भनाई छ । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *