कोरोना भगाउन चण्डी पाठ गर्दै स्थानिय..

इटहरी । सुनसरीको इटहरीमा विश्वमा भईरहेको कोरोना भगाउन ब्राहणहरु मिलेर चण्डी पाठ गरेका छन ।

इटहरी १९ चौतारी चोकमा रहेको नवदुर्गा मन्दिरमा चण्डीपाठ गरिएको हो ।

शक्तिको देवि दुर्गा भवानीको शप्तशती चण्डी पाठ गरिएको ब्राहण गोविन्द कोईरालाले जनाए ।

धेरै जना ब्राहणहरु मिलेर चण्डी पाठ गरिएको उनी बताउँछन ।

विश्वभर कोरोना महामारीले विश्व संकट गरेको भन्दै इटहरीमा चण्डी पाठ पढाईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *