पोखरामा नागरानीबाट बिछोडीएका नाग राजाले धर्ती फटाए, उनको रि’सलाई शान्त पार्न यसरी गरियो पूजा (भिडियोसहित)

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ को समिनतारामा धर्ती फाटेर सेतीमा मिसिंदैछ । स्थानियका भनाई अनुसार परापुर्वकालमा नाग रानीलाई उतिबेलाका स्थानियले मारेपछि नाग राजा रि’साएर उनले यो धर्ती फटाएका हुन् । यो भनाई पोखराका स्थानियले त्यसै भनेका होइनन् । उनीहरुले किन धर्ती चिरिंदै गएको छ त भन्ने कुरा बुझ्नकोलागी हेराउन गएका जोतिषीले भनेको कुरा बताएका हुन् ।

जोतिषीको उक्त भनाई कत्तिको साँचो हो या होईन त्यो भने आफ्नो ठाउँमा रहेको छ । तर पोखराको उक्त स्थानमा दिनदिनै धर्ती फाट्दै गएर तल सेती नदीमा मिसिरहंदा भने त्याहाँका स्थानियहरु चि’न्ति’त छन् । यतिमात्र नभई नागरानीको पि’डा छटपटिएका नागराजाले आफ्नो रि’सलाई का’बु गर्न सक्ने छैनन् र पोखरामा अझैं ठूलै बि’प’त्ति आउने कुरा बताएको पनि एक स्थानिय महिलाले जोतिषका भनाईलाइ अनुशरण गर्दै यस्तो कुरा बताएकी छन् ।

अहिले भने पोखरामा रि’साएका नाग राजालाई मनाउनकोलागी भनेर भव्य पूजाआाज गरिएको छ । नागसंगै धर्ती माताको पूजा गरिएको छ । यो पूजा जोतिषीले त्यस कुराको वास्तविकता भनेपछि उनकै भनाई अनुसार गरिएको हो । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *