ग्याष्टिकका रोगीलाई बरदान अकबरे खुर्सानी, फाइदा जानेर पर्नुहुनेछ अचम्म

नेपाली खानामा खुर्सानीको स्थान महत्वपूर्ण छ । अझ खुर्सानीकै अचार समेत खाने गरिन्छ । यसले खानाको परिकारलाई स्वादिष्ट बनाउँछ । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीका फाइदाहरु लाई विशेष मानिन्छ ।

बैज्ञानिक रुपमा प्रमाणित भएको थाहा नभएपनि ग्याष्टिक र पेटको रोग समेतलाई यसको उपयोग लाभकारी मानिन्छ । बर्षौदेखि चल्दै आएको स्थानीय ज्ञान अनुसार डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । यो काठमाण्डौं र देशका अन्य स्थानमा सहजै पाइन्छ । पूर्वी पहाड र तराईमा यसको प्रचलन पनि बढि छ । त्यहाँ यसको खेती पनि ब्यापक हुने गरेको छ ।

त्यसबाहेक डल्ले खुर्सानीका अन्य फाइदाहरु रहेका छन् । मोटोपन घटाउछ । र ग तमा चिनीको मात्रा घटाउछ । पिसावको विरामीलाई लाभदायक छ ।हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको सं क्र म ण कम हुन्छ । यसले थकाइ समेत मेटाउछ । तस्वीर: सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *