मंगलवारका दिन भुलेर पनि नगर्नुस् यि ५ काम हुनेछ जिवनभर हानी

मंगलबार तथा शनिबार क्रु र अर्थात पा पी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रु र बार मान्दै शास्त्रमा यसलाई शरीरमा र क्त सञ्चार गराउने ध म नीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

का ल पुरुष सिद्दान्त अनुसार प्राणीको हाड र र क्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रु र र र क्त पातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृ त्यु वा र ग त सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१– मंगलबारको दिनमा पशु ब लि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२– मंगलबार कुखुरा वा अन्य पंक्षीको ह त्या गर्दा मानिसको बुद्धी भ्र मि त हुने मानिन्छ ।

३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि से व न गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष य हुन्छ ।

४– मंगलबारको दिन म दि रा से व न गर्दा तपाइँको क्रो धमा वृद्धी हुन्छ । यसले अ प रा ध समेत बढाउँछ ।

५– मंगलबार झ ग डा गर्दा बे इ ज्ज त हुने ख त रा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *