उपमेयर उप्रेतीलाई गाडी भित्रै जि, उँदै ज,लाउने प्रयास

झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी एक समूहले आज ज, x ला, उने प्रयास गरेका छन् ।

ज, x ला, उने प्रयास गरेका बेला उपप्रमुख उप्रेती गाडीभित्रै रहेकी थिइन् ।

गाडी ज, x ला, उन खो, ज्ने दुई युवाले आफुहरु नेपाल विद्यार्थी संघको कार्यकर्ता भएको बताएको र बाटो छेकेर गाडीको चक्कामा पे, ट्रोल छर्किएको उनले जानकारी दिइन् ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा बाटो छेकेर उप्रेतीको गाडीमा आ, x गो ल, गाउने प्रयास भएको हो ।

पेट्रोल छ, र्किएको चक्कामा स, लाई निकालेर आ, गो ल, गाउन लागेपछि उपप्रमुखले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएकी थिइन् । गाडी हुइँक्याउन खोज्दा समेत उनीहरुले मोटरसाइकल तेस्र्याएर गाडीको बाटो छेकेको उप्रेतीले बताइन् ।

‘मलाई गाडीभित्र जि, x उँदै ज, लाउने प्रयास भयो, धन्न बाँ, चे’, उनले भनिन् । घटना बारे तत्कालै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *