बुटवलमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बुटवल, बु’टवलमा ट्रकले स्कु’टरलाई ठ’क्कर दिँदा स्कु’टर चा’लकको ज्या’न गएको छ । लु’म्विनी प्रा’देशिक अ’स्पतालको आ’कस्मिक प्र’वेशद्वा’र अगाडि रा’जमार्गमा बु’धबार म’ध्यान्ह १२ बजेतिर भएको उक्त दु’र्घ’नामा बु’टवल-८ का ४९ वर्षीय भ’रत श’र्माको मृ’त्यु भएको हो ।

बु’टवलको रा’जमार्ग चौ’रा’हबाट ने’पाल’गन्जतर्फ जाँ’दै गरेको ना७ख १३३९ नम्वरको ट्र’कले सोही दि’शातर्फ जाँदै गरेको लु४९प २५२ नम्बरको स्कु’टरलाई ठ’क्कर दिँदा श’र्माको घ’टना’स्थलमै ज्या’न गएको हो । ठ’क्कर दिने ट्र’क र चा’लकलाई प्र’हरीले नि’य’न्त्रणमा लिएको लु’म्बिनी प्र’देश ट्रा’फिक प्रहरी का’र्यालय बु’टवलका सू’चना अ’धिकारी प्र’हरी ना’यव उ’परीक्षक डिल्ली ना’रायण पा’ण्डेले बताए ।

यो पनि पढ्नुहोस:

पर्सा जिल्लाको धोबिन गाउँपालिका-१ स्थित एक नहरको किनारमा एक युवकको शव फेला परेको छ। आँखा निकालेर फ्याँकिएको बिभत्स अवस्थामा युवकको शव फेला परेको हो। मृतक कालिकाई गाउँपालिका-१ तिनडोबिया टोल निवासी २६ वर्षीय मामुल राउत गद्दी भनिने नामुल हुसेन भएको पत्ता लागेको छ। साथी बलिराम पटेलको विवाहमा जन्ती जान भनी अन्य दुई साथीले बोलाएर लगेपछि हुसेन तीन दिनदेखि फर्किएका थिएनन्।

तीन दिनदेखि सम्पर्कमा नआएपछि बेपत्ता हुसेनको खोजी गर्ने क्रममा स्थानीयले खेतको कामले नहर पुग्दा शव फेला पारेका हुन्। शव भेटिएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हुसेनको दाहिने आँखा निकालिएको र विवाहमा जन्ती लिएर जाने दुवै साथी समेत फरार भएका हुँदा साथीहरूबाटै उनको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। अनुसन्धानलाई अघि बढाउन मृतकलाई विवाहमा लिएर हिँडेका फरार साथीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *