अभिनेत्री पायलको बयान: फिल्म निर्माताले पाइन्टको जीप खो’ल्यो, मेरो सबै खो’ल्यो अनि…

काठमाडौं। चर्चित चलचित्र निर्माता एवं निर्देशकमाथि गम्भीर आरोप लागेको छ। बलिउडमा चलिरहेको हरेक बहसमा सक्रिय रुपमा भाग लिने फिल्म निर्माता एवं निर्देशक अनुराग कश्यपमाथि अभिनेत्री पायल घोषले ग’म्भीर आ’रोप लगाएकी छिन्। तेलुगु न्युज च्यानललाई दिएको अन्तर्वार्ताको क्रममा अभिनेत्रीले यस्तो गम्भीर खुलासा गरेकी हुन्। उनी ट्वीट गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग मागेकी छिन्। आफुलाई सुरक्षा ख’तरा भएको भन्ने उनको बुझाई रहेको छ।
पायल घोषले ट्वीटरमा आफ्नो अन्तर्वार्ता साझा गर्दै लेखेका छिन, ‘उनले (अनुरागले) मलाई धेरै नराम्रोसँग ज**ब**रज*स्ती गरे। पीएमओ (नरेन्द्र मोदी) नरेन्द्र मोदी जी एक्शन लिनुहोस्। कृपा गरी देशलाई यस रचनात्मक व्यक्तिको पछाडि लुकेको रा*क्ष*सलाई बाहिर देखाउनुहोस्। मलाई थाहा छ कि यसले मलाई हा*नि पुर्‍याउँछ र यसले मेरो सुरक्षालाई पनि ख*तरामा पार्न सक्छ। कृपया सहयोग गर्नुहोस्।’ यस्तै कारण देखाउँदै केही साता पहिले बलिउड अभिनेत्री कंगना रनावतले वाई श्रेणीको सुरक्षा पाएकी थिइन्।

तेलुगु न्युज च्यानल एबीएमलाई दिएको अन्तर्वार्तामा, अभिनेत्रीले सन् २०१४ वा २०१५ मा उनीमाथि यो घटना भएको थियो तर त्यस समयमा ड*रका कारण आफु मौन बसेको बताएकी छिन्। उनी अनुरागलाई कामको सिलसिलामा भेट्न गएकी थिइन्। तर त्यहाँ फिल्म निर्माता कश्यपले उनलाई कोठामा लगेर शा*री*रि*क स*म्ब*न्ध राख्न खोजिरहेका थिए।

साक्षात्कारमा उनले आफुले अनुरागलाई रोक्न सफल भएको बयान दिएकी छिन्। उनी अनुरागसँग सम्बन्ध बनाउन तयार भइनन् र पछि फेरि भेट्छु भनेर त्यहाँबाट उम्केर भाग्न सफल भइन्। पायलले अनुरागलाई उद्धत गर्दै कश्यपसँग काम गर्ने सबै अभिनेत्रीहरू मात्र एक फोन कलमै आउँने गरेको आरोप लगाएकी छिन्। उनले केही अभिनेत्रीहरुको नाम लिएकी छिन्। जसमा हुमा कुशरैशी, रीचा चड्डा लगायत रहेका छन्।

पायल घोष एक बंगाली मूल अभिनेत्री हुन् र धेरै जसो कन्नड फिल्महरूमा काम गर्छिन्। पायलले सन् २०१७ मा कमेडी फिल्म, पटेलको पञ्जाबी शादीबाट डेब्यू गरेकी थिइन्। त्यसमा ऋषि कपूर र परेश रावल अभिनयको पनि अभिनय रहेको छ। अभिनेत्री हाल हिन्दी फिल्म कोइ जाने ना का एक हिस्सा छिन्। फिल्महरू बाहेक, पायल स्टार प्लसको लोकप्रिय कार्यक्रम साथी निभाना साथियाको पनि एक हिस्सा हुन्। सन् २०१६ मा अभिनेत्रीले राधिकाको भुमिकामा खेलेकी थिइन। यस प्रकरणमा कंगना पनि पायलको समर्थनमा आएकी छिन्।

पायलले लगाएको आरोप यस्तो छ, ‘म उनलाई भेट्न गएँ र भोलिपल्ट उसले मलाई अर्को कोठामा लग्यो। उनले आफ्नो जि***प खो*लेर मेरो स**ल**वार कमिज खो*लेर मेरो –*यो** भित्र आफ्नो –*लिं**– – छि***न** खोज्यो। उनले भनेकि छिन् की उनीसँग काम गर्ने सबै अभिनेत्री हुमा कुरैशी, रिचा चड्ढा, माही गिल, उनीहरु केवल एक कलमा कुदेर आउँछन्। जब म तिनीहरूलाई कल गर्दछु, तिनीहरू दौडेर आउँछन् र मेरो *लिं**– चू**।’ त्यस समयमा पायल घोषले अनुरागलाई आफु फर्केर आउने वचन दिएर फुत्केकी थिइन्। अनुरागसँग एक ‘राम्रो समय’ बिताउँने वचनसहित आफु त्यहाँबाट भाग्न सफल भएको उनले बताएकी छिन्।

पायल घोषको भिडियो राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) की अध्यक्ष रेखा शर्माको ध्यानमा आएपछि उनले पायललाई यस विषयमा विस्तृत उजुरी पठाउन सल्लाह दिइन् र आयोगले यस विषयमा हेर्ने आश्वासन पनि दिएकी छिन्। पायलले त्यस्तै जवाफ दिइन् कि उनले एनसीडब्ल्यूमा औपचारिक गुनासो पठाउँछिन्। यता अनुरागले भने आफुमाथि लगाइएको कुनै पनि आरोपमा सत्यता नभएको बताएका छन्। उनले आफुले सरकारको आलोचना गर्दा उपहारको रुपमा यो सब पाएको उनी निकट व्यक्तिहरु बताउँछन्। उनी मोदी सरकारका कट्टर आलोचकका रुपमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *