गरगहना र धनसम्पत्ती बोकेर घर छाडेकी पत्निको बाटो हेर्दै क्षेत्र

काठमाडौ । केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन । यसैबिच आज पनि हामी त्यस्तै एउटा अर्को दर्दनाक घटना लिएर आएका छौ । घटना हो काठमाडौ बुढानिलकण्ठको ज“हा श्रीमान क्षेत्र प्रसाद श्रेष्ठको जो केही बर्ष अगाडिबाट त्यहा बस्दै आएका थिए कोठा भाडामा । उनकी श्रमितीको नाम हो मिन कुमारी श्रेष्ठ, जो केही समयदेखि अर्कै केटास“ग फरार छिन अहिले । हराएको केही दिनसम्म त क्षेत्रले श्रीमतीलाई जताततै खोजे न त उनीमाथिको बिश्वास घटयो न त मायानै तर जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गर्दा यस्ता अश्लिल फोटा र हर्कतका भिडियोहरु उनीसामु आउन थाले ।

त्यसपछि उनी छागाबाट खसेझै भए र एकाएक श्रीमतीलाई खोज्ने तर आएपनि नअगाल्ने निर्णयमा पुगे, उतm एप्स भित्र अर्कै केटास“गका फोटाहरु भेटेका थिए क्षेत्रले जस्ले गर्दा उनी निकै रोए । एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित सर्वस्व सामान लिएर एकाएक टाप कसेकी थिईन यि युवास“ग । उनी स“गै हुदा कसैले केही नगरेको र उनी साथमा नहुदा यस्ता अश्लिलजन्य कुराहरु पनि भईरहेको बताउछन श्रीमान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *