रुसमा कोरोनाको भ्याक्सिन बनेसँगै सुनको मूल्य ह्वातै घट्यो
काठमाडौं। पछिल्ला केहि महिनासम्म निरन्तर उकालो लागेको सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ ।
बिहिबार छापावाल सुन प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार १ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।