बु’बालाई “सम्हा’ल्न सु-शान्तको दि’दी “अमेरिकाबाट भोली’ आउदै'”…

विश्व कोरोना भा’इरससँग “जुधिरहेको बेला बलिउड उद्योग पनि “शोकमा डु’बेको छ । लकडाउनको अवधिमा २० भन्दा बढी “कलाकारहरुको नि-धन भइसकेको छ ।

बुबासँग रहेकी सहयोगीलाई बुबाको केयर गर्न , “कोरोनाबाट “बच्न र बाहिरफेर निस्कन न’दिन आग्रह” गरेका थिए ।

उनी १६ वर्षको हुदाँ उनको “आमाको नि-धन भएपछि बुबा र “दिदीहरुले नै उनलाई सम्हाली’ रहेका थिए ।

उनको “अ’न्तिम “बिदाईमा उनका आफन्त र साथी उपस्थित भए पनि उनको “दिदी “स्वेता सिंह भने “अमेरिकामा भएको कारण भा’इको “मुख हेर्न आउन पाइन्न ।

उनले “फेसबुकमा “स्टाटस लेख्दै आफु आउन नपाएको दु’खी भएको बताएकी छिन् ।

“सबैको “सहयोगले गर्दा मेरो टि’कट भयो, म १६ “तारिक आफ्नो जन्मभुमि आउँदैछु ।

म “दिल्ली हुदै “मुम्बई प्रस्थान गर्दैछु ।

यो शो’काकुल” अवस्थामा’ म मेरो “परिवारसँग बस्न चाहन्छु तर “क्वारेन्टाइनमा बस्नु पर्ने ड’रले मु’टु का-मिरहेको छ ।” उनले “भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *