यि हुन् मुटु शरीर बाहिर भएकी ५ वर्षकी बालिका

हालै सामाजिक संजालमा एक बालिकाको तस्विर भाइरल भएको छ । उक्त तस्विरमा उनको मुटु बाहिर छ । मुटु बाहिर आएपछि पनि उनले सामान्य दिनहरु बिताएकी छिन् ।

। वेरसाविया नामले परिचित ५ बर्षिय बालिका सजको मुटु मुटु जन्म देखि नै शरीरको बाहिर निक्लेको हो । उनि अरु मानिले जस्तो साधारण जीवन बिताएकी छिन् । उनको बुबा आमा भने उपचारका लागि रुसबाट अमेरिका पुगेका छन् ।

उनको मुटुको उपचार गर्नेको लागि धेरै खर्च हुने भएकाले पैसाको जोहो गर्ने अमेरिकको संचार माध्यमले जनाएको छ । डाक्टरले उनको मटुको सर्जरी गर्न लागि २ वर्षपछि सल्ल्लाहा दिएका छन् । उनको धड्कन चलेको बाहिरबाट नै स्पस्ट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *