सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको मृत्युको पीडाले भाउजुको पनि निधन

सुशान्तले अचा नक आ त्मह त्या गरेको घ टनाको पी डा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग

भर्खरै घट्याे अनाैठाे घटना बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आ त्मह त्या गरेको घ टनाले बलिउड क्षेत्र शो कमा परिरहेको बेला उनको परिवारमा अर्को ब ज्रपात परेको छ । सुशान्तले अचा नक आ त्मह त्या गरेको घ टनाको पी डा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्।

सुशान्तको मृ त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई ध क्का लाग्यो र उनी पनि डिप्रे सनको शिकार

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृ त्युको खबरले नि धन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्या न गु माउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

मुम्बइमा सुशान्तको अन्तिम सं स्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि धन

उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको मृ त्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई ध क्का लाग्यो र उनी पनि डिप्रे सनको शिकार भइन्।

देवरको मृ त्युको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम सं स्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि नि धन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको मृ त्यु लगभग सुशान्तको अन्तिम सं स्कारका बेला भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *