सुशान्तको खबर सुनेपछि उनको बुवा बे’होस अवस्थामा छन्

सुशान्त सिंह राजपुतको काकाले सुशान्तले आ त्माह त्या गर्न नसक्ने बताएका छन् । भारतीय संचारमाध्यम इन्डिया टिभीका अनुशार उनले यो खबर झुट रहेको बताएका हुन् । “सुशान्त सु साइडको बि’रुद्धमा बोल्ने मान्छे हो, उस्ले यस्तो काम गर्न नै सक्दैन पु’लिसले यो केशलाई ग’म्भीरता पुर्वक लिएर छानबिन गरोस ।” यो खबर सुनेपछि उनको बुवा बे’होस अवस्थामा छन् भने ४ जना दिदीहरुले उनको ला’सलाई हेरेर रु’दै बसेका छन् ।

प्र’हरीले कुनै नोट नभेटेको बताएको छ । उनका साथीहरुले ढोका ढ्क’ढ्काउँदा नखोलेपछि ढोका फु’टाएर हेरेको बताइएको छ । उनी सामाजिक सञ्जालमा निकै सकृय थिए । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका स्टाटस र सामग्रीले उनी कुनै मा नसिक त’नावमा थिए भन्ने आकलन गर्न सकिन्छ ।

उनी एक्लोपनको सि’कार पनि भएका थिए । उनले सामाजिक सञ्जालमा निकै भावुक स्टाटस लेखेको देख्न सकिन्छ । उनले आफ्नो जिवनको अ/न्तिम पलमा लेखेको एउटा कविताले उनमा नि/रासा थियो भन्न सकिन्छ । उनले यस्तो लेखेका थिए ।

धमिलो भएको विगत आँ’सुको थोपा बन्दै उडिरहेछ, असीम सपनाहरु छन् जसले मुस्कानलाई आकार दिइरहेका छन्, यो क्षणभरको जीवनले आँ’शु र मुस्कानबीच मोलतोल गरिरहेछ । यो नै अभिनेता सुशान्त सिंह राजपुतको अ/न्तिम कविता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *