बिहान धेरै सुत्दा दि’माग दुई गुणा बढी चल्ने

एजेन्सी । अ’चेलको व्य’स्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झ’प्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डि’प्रेसन, टा’इप २ डा’यबिटिज, अ’निद्रा र एं’ग्जाइटी जस्ता रो’ग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सु’त्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ । अनि बिहानपख दुई घन्टा बढी सु’त्दा दिमाग दुईगुणा बढी च’ल्छ । अ’नुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सु’त्ने मानिस पा’तला हुन्छन् ।बढी सु’त्दा शरीरको क्या’लोरी ड’ढ्छ अनि तौल ब’ढ्न पाउँदैन ।अलि बढी सुत्दा शरीरमा का’र्बोहाइड्रेट्सको मात्रा घ’ट्छ जसले गर्दा शरीरका को’शिकाहरूले झन् बढी काम गर्छन् । ट’न्न सु’त्दा तपाईंले दिनमा क’म्तीमा ३८५ क्या’लोरीयुक्त भो’जन गर्न सक्नुहुन्छ ।

अनि यसले गर्दा शरीरलाई म’ह, चिनी, सि’रप र फल जस्ता कुरा प’चाउन स’हायता पुग्छ ।नि’यमित समयभन्दा २० मिनेट बढी सु’त्दा ठू’लालाई मात्र नभई बच्चाहरूलाई पनि फा’इदा हुन्छ । तपाईं पनि स्वास्थ्य कायम राख्न चाहनुहुन्छ भने २० मिनेट बढी सु’त्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *